२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

प्रधानमन्त्री द्धारा अपरान्ह चार बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रकाशित मिति: १४ जेष्ठ २०७८, शुक्रबार १३:२९

१३ जेष्ठ २०७८, शुत्रबार काठमाण्डौं

१३ जेष्ठ २०७८, शुत्रबार काठमाण्डौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह चार बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।
प्रधानमन्त्रीको सम्बोधन समसामयिक बिषयमा केन्द्रित हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । सरकारले भोली १५ गते अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरिरहेकै बेला प्रधानमन्त्रीको सम्बोधन आउनुलाई अर्थपुर्ण मानिएको छ । सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । संसदमा सघन छलफल गरी बजेट ल्याउनुपर्ने समयमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नै विघटन गरेपछि २०७२ मा संविधान जारी भएपछि अध्यादेशबाट बजेट आउन लागेको यो पहिलो पटक हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV