२०७८ कार्तिक १०, बुधबार

   2021, Oct 27 Wednesday

प्रचार प्रसार बिभाग लभराम दाहालको सकृयतामा कागेश्वोरीमा देउबा निकट दाहाल बिजयी

१७ आश्विन २०७८, आईतवार १८:५१

असोज १७, काठमाडौं

नेपाली कांग्रेस कागेश्वोरी मनहरा नगर अधिवेशनको प्रचार प्रसार बिभाग लभराम दाहाल को सकृयतामा कागेश्वोरीमा देउबा निकट उद्धब दाहाल बिजयी भएका छन । शनिबार भएको नगर अधिवेशनबाट संस्थापन समूहनिकट दाहालले १५१ मत पाए भने अर्का प्रत्यासी मिठ्ठाराम दाहालले १३८ मत पाए । सभापतिमा पराजित दाहाल कांग्रेस नेता प्रकाशमान सिंह निकट हुन् । दाहालले नगर सभापतिमा निकटतम प्रतिस्पर्धि मिट्ठाराम दाहाललाई १३ मत पछाडि पार्दै बिजयी हासिल गरेका हुन ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV