२०७७ मंसिर १३, शनिबार

   2020, Nov 28 Saturday

नेपालले बनायो टी २० अन्तर्रा्ष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहीबार ११:१०

कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएपछि नेपालले टी २० अन्तर्रा्ष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको छ । नेपालमा आयोजित १३ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत विहीवार (आज) भुटानसँगको खेलमा नेपाली टोलीले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV