२०७७ मंसिर १३, शनिबार

   2020, Nov 28 Saturday

दशरथ रंगशाला पूननिर्माण कार्य अन्तिम चरणमा

प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहीबार ११:२९

मंसीर दोस्रो साताबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा हुँदैछ । नेपाल ओलम्पिक कमिटीले प्रतियोगिता शुरु हुनु अगाडि नै पूर्वाधार निर्माण सक्ने प्रतिबद्धता पछि साग नेपालमा हुने निश्चित भएको हो । चार वर्ष अगाडि भूकम्पबाट क्षतिग्रस्त दशरथ रंगशाला निर्माणको कार्यलाई पनि तीव्रता दिइएको छ । खेलकुद मन्त्री जगत विश्वकर्मा आफैं रंगशाला पुगेर पुनर्निमाणबारे चासो देखाएका छन् । अन्तिम चरणमा पुगेको भनिएको रंगशालालाई साग अगाडि नै पूर्णता दिने तयारी भएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV