२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

तरुण नेता पोखरेलको क्षेत्रीय प्रतिनिधिमा उम्मेद्वारि

२९ भाद्र २०७८, मंगलवार २१:४६

भाद्र २८,काठमाण्डौं


लामो समय नेपाली काङ्ग्रेस मा आवद्ध तरुण युबा नेता पोख्रेल को राजनिती २०६४ सालको नेपाल कमर्स क्याम्पस मिन्भवन को इकाइ सदस्य बाट सुरु भएको थ्यो ।
विभिन्न समयको आन्दोलनमा अग्रणी भुमिका निभाएका पोखरेल जेल र प्रहरी को यातना खादै एक पोख्त राज्नितिज्ञको रुपमा आफुलाइ परिचित गर्न भ्याइसकेका छन ।
नेबिसंघ इकाइ कार्यसमिती को सदस्य पछि उनी नेपाल तरुण दल काठमाडौं क्षेत्र न २ अन्तर्गत कागेश्वोरी मनहरा नगरपालिका वार्ड न।८ कार्यसमिती उपाध्यक्ष हुँदै क्षेत्रीय सदस्य मनोनीत भएका थिए ।
बिगतको स्थानिय निकायको वार्ड सदस्य को लागि निकै चर्चामा रहेका पोख्रेल नेपाल काङ्ग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाण निकट मानिन्छन ।
क्षेत्रीय प्रतिनिधि हुँदै १४ महाधिवेशन मा उनी महाधिवेशन प्रतिनिधि को रुपमा आफुलाइ परिचित गराउन खोजेको उनी बताउछ्न ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV