२०८१ मंसिर २०, बिहिबार

   2024, Dec 5 Thursday

जसपा भित्र किचलो पार्टि विभाजनको तहमा

२० जेष्ठ २०७८, बिहीबार ११:२८

२०७८ जेठ २०, बिहिबार काठमाण्डौं

जनता समाजवादि पार्टि (जसपा ) भित्रको किचलो यति वेला पार्टि विभाजनको तहमा पुगेको छ । पार्टिका दुवै अध्यक्ष महन्त ठाकुर र उपन्द्र यादव यतिबेला एउटाले अर्कोलाई पार्टिवाटै निकाल्ने तहमा आइपुगेका छन् ।
जसपा भित्रको पछिल्लो कलहमा निर्वाचन आयोग समेत टटस्थ वसेको छ । दुबै पक्षले निर्वाचन आयोजमा मंगलबार एउटा पक्षले अर्को पक्षलाई निस्कासन गरेको पत्र दर्ता गरेपछि बुधबार आयोगले दुबै पक्षलाई प्रक्रिया संगत ढ्रंगले आउन भन्दै उनहरुका तर्फबाट दर्ता गरेको कागज खारेज गरिदिएको छ ।
वर्तमान के.पि शर्मा ओलि नेतृत्वको सरकारलाई हर्ने दृष्टिकोणलाई लिएर जसपा भित्र विर्गह सुरु भएको छ । उपेन्द्र यादव पक्ष जुन सुकै हालतमा सत्ताबाट निकाल्न चाहान्छ । उता महन्त ठाकुर पक्ष भने ओलि सरकारमा सहभागि भई सत्ताको रसास्वादन गर्न चाहान्छ । यहि मतभेद यति बेला पार्टि फुटेको हदमा पुगेको छ । तर पार्टि फुटाएरे जाने वैद्धान्तिक हैसियतमा यति बेला यति बेला महन्त पक्ष छैन । नेपालको प्रचलित दल सम्वधि कानुनले कानुनले दल विभाजनका लागि पार्टिको संसदिय दल र केन्द्रिय समिति दुबैमा कुन सदस्य संख्याको ४० प्रतिशतपुयाृउन आवस्यक छ । यसरि हेर्दा र जसपाको ५१ सदसिय राष्टिय कार्यकारिणि समितिमा बहुमत आर्थात ३१ जना सदस्य उपेन्द्र पक्षमा छन् । राष्ट्यि कार्यकारिणि समितिमा ठाकुर पक्षमा ४० प्रतिशत पुगेता पनि हाल प्रतिनिधि सभा विघटनको अवस्थामा रहेकाले ठाकुर पक्षलाई राष्ट्यि संसदिय दलमा ४० प्रतिशत पुर्याउने संकट परिरहेको छ । जिवित रहेको संसदिय दल यति बेला राष्टिय सभाको मात्रै हो । यहा जसपाको ३ सिटमा मृगेन्द्र कुमार सिंह यादव , शेखर सिहं र प्रमिला यादव तिनै जना उपेन्द्र यादवको पक्षमा रहेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV