२०८१ माघ १, मङ्लबार

   2025, Jan 14 Tuesday

आजबाट मेलम्चीको पानी वितरण नगरिने

१ असार २०७८, मंगलवार १४:४७

असार १ २०७८, मंगलबार

आजबाट मेलम्चीको पानी वितरण नगरिने भएको छ । काठमाडौं उपत्यकामा वितरण गरिदै आएको मेलम्चीको पानी अब वितरण नगरिने भएको हो ।
योसँगै अब करिब २ महिना मेलम्चीको पानी काठमाडौंबासीको धारामा आउने छैन । मेलम्ची खानेपानी विकास समितिका अनुसार पानी वितरणकालागि बनाइएको सुरुङ खाली गर्न तथा मर्मत संहारका लागि २ महिना लाग्ने भएकाले नियमित आउने गरेको दैनिक १७ करोड लिटर पानी आजबाट बन्द गरिएको हो । उपत्यकामा मेलम्चीको पानी नआउने भएपछि खानेपानी वितरणको तालिकामा फेरबदल गरिएको खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ।

;’?ªdf kfgL xfn]/ k/LIf0f d]nDrL,@! c;f/M d]nDrL vfg]kfgL cfof]hgfsf] d’Vo ;’?ªdf k/LIf0fsf nflu kfgL xflnFb} . cfOtaf/ laxfg ( ah] d’Vo ;’?ªdf kfgL xflnPsf] cfof]hgfn] hgfPsf] 5 . sf7df8f}Ftkm{ kfgL hfg] ;’?ª aGb u/]/ cfof]hgfsf] klxnf] cl86 dfu{af6 kfgL k/LIf0f ul/Psf] xf] . tl:a/M b]j/fh ;’j]bL÷/f;;
Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV