२०७७ कार्तिक ५, बुधबार

   2020, Oct 21 Wednesday

गोरखा बजारमा होटल, मादकपदार्थ, सुर्तिजन्य बाहेकका अन्य पसलहरु खुल्ने

प्रकाशित मिति: २६ जेष्ठ २०७७, सोमबार २१:३४

काठमाण्डौै । जेठ २६ गोरखामा होटल, माादक पदार्थ , सुर्तिजन्य बाहेक का पसल हरु खूल्ने भएकाछन । गोरखा जिल्ला कार्यालय गोरखा मा सोमबार बसेको संपूर्ण स्थानिय निकाय हरु सम्मिलीत बैठकले यस्तो निर्णाय गरेकोे हो । कोरोना भााइरस नियन्त्रणका लागी सरकार द्धारा जारी लकडाउनको ७६ औ दीन सम्ममा आइपुग्दा दैनीक उपभोग्य सामाग्री हरुको अभाबका कारण जनजिबन अस्तब्यस्थ भएको गुनासोेका कारण अत्याबस्यकीय सामाग्रीहरुको पसल खोल्ने निर्णय गरीएको गोरखा जिल्लाका प्रसासकिय अधिकृत हर्क बहादुर रोेकाले जानकारी दीनु भयो । सामाजिक दुरीकायम गदै स्वास्स्थ सुरक्षा अपनाइ बजाार गर्न सर्बसाधारणलाई अपिल गरीएको जनाइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  
यसपालीको दशै मै महाबिरले नयाँ लुगा हाले ३ कार्तिक २०७७, सोमबार १४:१९
सुदुर पश्चिममा FTTH सेवा सुरु ९ आश्विन २०७७, शुक्रबार १३:५२

Mega

TV

Mega Tv
Go to Mega TV