२०७७ माघ १०, शनिबार

   2021, Jan 23 Saturday

गोरखामा नेकपाकोअगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति: १२ पुष २०७७, आईतवार १५:५९

१२ पुष २०७७, आईतवार
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जिल्ला कमिटि गोरखाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपाको जिल्ला अध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा माननिय सांसद हरिराज अधिकारीको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न गरिएको हो । भेलामा सयै अगुवा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV