२०७७ माघ १०, शनिबार

   2021, Jan 23 Saturday

खड्ग बलीले प्रचण्ड,नेपालको टाउकोमा खड्ग हान्नमात्रै बाँकी छ: बाबुराम भट्टराई

प्रकाशित मिति: १२ पुष २०७७, आईतवार १५:५०

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई गोदेको गोदै गरेको बताएका छन्।

ओलीको भ्रमबाट ढिलै भए पनि प्रचण्ड(नेपाल )मुक्त भएको भट्टराईको भनाइ छ। तै पनि प्रचण्ड र नेपालले अझै प्रधानमन्त्री ओलीलाई मिलेर जाऔं भनिरहेको उनले उल्लेख गरेका छन्।

‘ओलीले गोदेकोगोदै छन्। अब टाउकोमा खड्ग हान्नमात्रै बाँकी छ के बोलाउनु हुन्छ .उनले काठमाडौंमा आइतबार आयोजित जसपाको प्रदर्शनपछि भने।

उनले कांग्रेसलाई पनि सडक संघर्षमा आउन आग्रह गरेका छन्,चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भनेर कांग्रेस भ्रममा रहेको उनको भनाइ छ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV