पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले गरिन् पदभार ग्रहण
प्रकाशित मिति: १२ पुष २०७७, आईतवार १६:२४

१३ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले पदभार ग्रहण गरेकी छिन् । आइतबार मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।
यसअघि उनी भूमिसुधार मन्त्री थिइन् भुमिसुधार मन्त्री हुदा सार्बजानीक जग्गा फीर्ता अतिक्रमित भुमिको नक्सा सार्वजानिक साथै सगरमाथाको उचाइ नाप्ने जस्ता काम गरी चर्चा बटुलेकी अर्याल । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसरकारले कृषिमन्त्री को जिम्मेवारी सुम्पिएको छ ।
Share on Social Media