२०८१ चैत्र १४, शुक्रबार

   2025, Mar 28 Friday

कालीगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ ) शुरु

३० आश्विन २०७६, बिहीबार १६:३७


कालीगण्डकीमा छोटो तथा लामो दुरीको जलयात्राका लागि बिदेशी तथा आन्तरिक पर्यटकको भीड लागेको छ भने एकसातामै २ हजारले र्‍याफ्टिङ गरिसकेका छन् । पर्वतको कुश्मा नगरपालिका १ नयाँपुलदेखि स्याङजाको मिर्मिसम्म लामो दुरीको र मालढुंगादेखि नयाँपुलसम्मको छोटो दुरीको र्‍याफ्टिङ सञ्चालन हुँदै आएको छ । कालीगण्डकी नदीमा १० ओटा भन्दा धेरै कम्पनीले र्‍याफ्टिङका लागि पर्यटक भित्र्याउँदै आएका छन् ।

तीन दिन लाग्ने जलयात्रा, पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ । यहाँ धेरैमात्रामा इजरायली, अस्ट्रेलिया, युरोप र अमेरिकाका पर्यटक आउने गरेका छन् । कालीगण्डकी नदीमा पानीको सतह बढेपछि गत जेठ अन्तिम सातादेखि जलयात्रा बन्द भएको
थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  
सिनेमाहलहरुमा चल्दैछ धन्दागिरी २४ आश्विन २०७८, आईतवार ११:०२
एमाले फुटेको नभई चोइटिएको ओलीको भनाई १९ भाद्र २०७८, शनिबार १९:०८

Mega

TV

Mega Tv
Go to Mega TV