काठमाण्डौमा अत्याधिक चिसो बढि केहि स्थानमा सुष्म वर्ष
२७ मंसिर २०७६, शुक्रबार १२:०३

काठमाण्डौमा शुक्रबार विहानै देखि अत्याधिक चिसो बढि केहि स्थानमा सुष्म वर्ष भएको छ ।पश्चिमी वायुको प्रभावले विहीबार देखि नै मौसममा बदली आइ देशका अधिकांस भूभागमा बादल लागि चिसो बढेको जल तथा मौसम विभागले जनाएको छ ।शुक्रबार विहानै देखि उपत्यकामा सिमसिम पानी परी चिसोको चाप बढेको छ ।जसका कारण सडक व्यापारी पैदल यात्री तथा आम उपत्यका वासिको जीवन कष्टकर बनाएको छ ।
Share on Social Media