२०७८ मंसिर २१, मङ्लबार

   2021, Dec 7 Tuesday

एमाले भिमसेनथापा गाउँपालिका अध्यक्षमा सुजन सिंखडा र्निविरोध

९ कार्तिक २०७८, मंगलवार २०:०९

गोरखा, ९ कात्तिक २०७८ ।


मङ्सिरको दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले मंगलबार गोरखामा पालिकास्तरको अधिवेशन गरेको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले को अधिवेशन सम्पन्न भएको छ ।
भखरै बिभाजन भएको एमालेको पहिलो अधिवेशनबाट भिमसेनथापा गाउँपालिका गोरखाको प्रथम अधिवेशनबाट सुजन सिंखडा अध्यक्षमा र्निविरोध निर्वाचित हुनु भएको हो ।
आज मंगलबार भएको पार्टी भेलाले सिंखडाको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति गठन गरेको छ । उपाध्यक्षमा नवराज पोखरेल, सचिवमा हरि सिंखडा, उप(सचिवमा कमला भट्ट, मेल प्रसाद खनाल चयन हुनु भएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV