२०८३ जेष्ठ २६, मङ्लबार

   2026, Jun 9 Tuesday

आज बैशाख २३ गते प्रथम धार्मिक सहीद नाराय पोखरेल को १६ औ स्मृती दिवस

२३ बैशाख २०७८, बिहीबार ११:१०


आज बैशाख २३ गते प्रथम धार्मिक सहीद नाराय पोखरेल को १६ औ स्मृती दीवस
नेपालको इतिहासलाइ फर्किएर हेर्दा आज कालो दीनको रुपमा लिनुपर्ने दिन, जुन आज धार्मिक सहीद पंण्डीत लाइ आ्ध्यात्मिक अभियानको क्रममा पिपासुको हात बाट संसार त्याग गर्नपर्यो । देशको हजारौ स्थानमा अध्यात्मको माध्याम बाट भैतिक बिकासको अभियन्ताको रुपमा स्थापित धार्मिक सहीद बाचन शिरोमणि पं. नारायण पाृखरेलको कृतित्व लाई नेपाली समाजले भुल्न सकेको छैन । २०६२ साल बैशाख २३ गते प्रातकालिन स्नानको क्रममा रुपन्देहि जिल्ला साबिक दुधराक्ष गाबिस रामापुर भन्ने स्थान मा पुराण वाचन गर्ने क्रममा हत्या भएको सो घटनाले समाज र परीवार जनमा पुगेको अपुरणीय क्षति र एउटा महान धार्मिक ब्याक्तित्वको अबसानले अमmै सम्म समाजले शान्ति प्राप्त गर्न सकेको छैन सोहि अवसरमा नारायण पोखरेल प्रतिष्ठानले उहाको स्मृतीमा जुमको माध्याम द्धारा आज बिहिबार दिनको १ बजे श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ ।

माहान ब्याक्तिको आत्माको चिरशान्तिको कामना ।।

Share on Social Media
  •  
  •  
  •  
  •  
Gereguleerde online casinos in Belgi.445 (2) २७ जेष्ठ २०८३, बुधबार ०५:१३
Winita Casino Italia casin live con croupier reali e giochi dal vivo.359 २७ जेष्ठ २०८३, बुधबार ०४:३१
2J Bet online casino Registration process and account setup for new players.750 २७ जेष्ठ २०८३, बुधबार ०४:१०

Mega

TV

Mega Tv
Go to Mega TV