२०८१ माघ १, मङ्लबार

   2025, Jan 14 Tuesday

अमेरिकाको सिकागो राज्यमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु

१५ असार २०७८, मंगलवार १६:१०

१५ असार २०७८

अमेरिकाको सिकागो राज्यमा भएको गोलीकाण्डमा एक महिलाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
सिकागोको साउथ शोर क्षेत्रमा ६ जनाका समुहमाथि एक अज्ञात व्यक्तिले गोली प्रहार गर्दा घाइते भएकी महिलाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।
घटनामा ५ पुरुष घाइते भएका छन् । सो घटनाको दुई घण्टापछि सिकागोको माक्वेर्ट पार्क क्षेत्रमा भएको अर्को गोली काण्डमा ८ जना घाइते भएका छन् । घटनामा संलग्न भएकाहरु फरार छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV